राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालयमा कुर्सी समेत छैन

बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनर्निर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ । ‘पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो’ प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भन्नुभयो – ‘भवन पुनर्निर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।’ ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनर्निर्माणको काम झण्डै ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ … Continue reading राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालयमा कुर्सी समेत छैन